टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार
जापानको राजधानी टोकियोस्थित एक प्राथमिक विद्यालयमा शुक्रबार बिहान आगलागी भएपछि करिब ३०० विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
