SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

सडक ढलान योजनामा घुस खाएका सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।