SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता र मिश्रित शक्ति प्रदर्शन भयो : सांसद ओली

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेको विवाद, संवैधानिक निकायहरूको स्वतन्त्रता, प्रशासनिक संयन्त्रमा बढ्दो हस्तक्षेप तथा कूटनीतिक मर्यादासम्बन्धी विषयमा