SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

सङ्घीय अस्पताल भरतपुरमा बिरामी चाप बढ्दो

नारायणगढ / चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ ।