SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

आजको मौसम : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?

काठमाडौँ / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।