SHARE
अर्थ-डबली · बिहीबार ४ असार २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

सार्वजनिक ऋण ३० खर्ब नजिक, विकासभन्दा दोब्बर खर्च ऋण भुक्तानीमा

काठमाडौँ / नेपालको सार्वजनिक ऋण दायित्व निरन्तर बढ्दै गएर २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।