SHARE
अर्थ-डबली · बिहीबार ४ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन् ।