SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ, असार ४ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ।