SHARE
अर्थ-डबली · बिहीबार ४ असार २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक, पुललगायतका पूर्वाधार आयोजनामा न्यून बजेट विनियोजन गरिएको भन्ने गुनासोप्रति स्पष्टिकरण दिएका छन् ।