इजरायली प्रधानमन्त्री नेतान्याहुमाथि ट्रम्पको आक्रोश, हेजबुल्लासँग उदार बन्न नसकेको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका लक्ष्यहरू सामना गर्न उदार दृष्टिकोण अवलक्बन गर्न आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
