SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

त्रिभुवन विद्यालयका २ सय ४९ विद्यार्थीलाई छात्रवृत्ति

रामकृष्ण बोहराबागलुङ, असार ४ गते । त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका–२, खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।