SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ अपराजित

काठमाडौँ, असार ४ गते । बुढानिलकण्ठ नगरपालिकाले १०औँ राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ ।