SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

काठमाडौँ, असार ४ गते । पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ ।