SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

पोखरा बसपार्कका घर, टहरा भत्काउन थालियो

फडिन्द्र अधिकारीलेखनाथ, असार ४ गते । पोखरा महानगरपालिकाले वडा नम्बर ९ मा पर्ने पोखरा बसपार्क क्षेत्रका घर, टहरा भत्काउन सुरु गरेको छ ।