SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

दुई दिनदेखि हराएका तीन बालक जङ्गलमा सकुशल फेला

नेत्र शाहीजुम्ला, असार ४ गते । जुम्लाको सिँजा गाउँपालिका–२, अवस्थीबाडा निवासी दुई दिनदेखि हराइरहेका तीन जना बालक जङ्गलमा सकुशल फेला परेका छन् ।