SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौँ, असार ४ गते ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।