SHARE
अर्थ-डबली · बिहीबार ४ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैकद्वारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण