SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

उत्कृष्ट तीन कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित

अस्मिता पोखरेल धादिङबेसी, असार ४ गते । धादिङका तीन जना उत्कृष्ट कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित भएका छन् ।