कङ्गोसँग बराबरीमा रोकियो रोनाल्डोको पोर्चुगल
काठमाडौँ, असार ४ गते । फिफा विश्वकपको उपाधि दावेदार पोर्चुगल पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी कङ्गोसँग बराबरीमा रोकिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
