इङ्गल्यान्ड र घानाको विजयी सुरुवात
काठमाडौँ, असार ४ गते । इङ्गल्यान्ड र घानाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेका छन् । समूह ‘एल’ अन्तर्गत बुधबार राति भएको खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोलले हरायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
