SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

राजापुरका किशोरीमा रक्तअल्पता कम हुँदै

यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया)असार ४ गते ।बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा किशोरीमा रक्तअल्पतामा कमी आएको छ ।