SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

खोलामा नुहाउन गएकी वृद्ध मृत फेला

जानु पाण्डेकपिलवस्तु, असार ४ गते ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुडरुङ खोलामा नुहाउन जानुभएकी ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ ।