SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

रोसी गाउँपालिकाले एक दिन शोक बिदा दिने

केदार तिमल्सिनाबनेपा, असार ४ गते । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकाले बस दुर्घटनामा मृत्यु भएका गाउँपालिकाबासीको शोकमा एक दिने शोक बिदा दिने निर्णय गरेको छ ।