SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

जयकृष्ण यादव इनरुवा, असार ४ गते । सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् ।