मकैमा फौजी किराको प्रकोप, किसानहरु चिन्तामा
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा), असार ४ गते । धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजी कीरा लागेपछि धनकुटाका किसान चिन्तित भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
