जाजरकोटमा रेबिज खोप अभाव
खलङ्गा समाचारदाता जाजरकोट, असार ४ गते । जाजरकोटको स्वास्थ्यसेवा कार्यालयमा रेबिजविरुद्धको खोप अभाव भएको छ । कर्णाली प्रदेश सरकारले व्यवस्थापन नगरेपछि खोप अभाव भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
