SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

मनोमानी इन्धन खर्च

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असार ४ गते । कञ्चनपुरका स्थानीय तहले मनोमानी ढङ्गले बर्सेनि लाखौँ रुपियाँ इन्धन शीर्षकमा खर्च गर्ने गरेका छन् ।