SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १०:२० AM · 1 मिनेट पढाइ

भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान

गोदावरी (कैलाली), असार ४ गते । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिएको छ ।