SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

आगामी बजेटको तयारीमा स्थानीय तह

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), असार ४ गते । दार्चुलाका स्थानीय तह आगामी वर्ष २०८३/८४ को बजेटको तयारीमा जुटेका छन् ।