SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

गुल्मीमा लागुऔषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिँदै

रमेश विश्वकर्मा गुल्मी, असार ४ गते। गुल्मीमा लागुऔषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ।