शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान भवन निर्माण
प्रतीक इच्छुक शर्मासल्यान, साउन २३ गते। सल्यानमा सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनको उद्घाटन भएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले भवनको उद्घाटन गर्नुभयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
