सर्लाहीमा बस दुर्घटना : १७ यात्रु घाइते
जनार्जन खत्रीसर्लाही, साउन २३ गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७ जना यात्रु घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
