SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ साउन २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी सुरु

काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारी सुरु गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको भारत सरकारबाट औपचारिक निम्तो नआएपनि भदौ ३१गते हुने भ्रमणलाई ध्यानमा राखेर तयारी सुरु गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी