SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ साउन २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

नारायणकाजी श्रेष्ठ र घनाश्याम भुसालबीच भेटवार्ता

काठमाण्डु– नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच शुक्रबार हात्तिवनस्थित श्रेष्ठको निवासमा भेटवार्ता भएको छ। हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी एकताको पहल गर्ने निर्णय गरेसँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भुसालसँग भेट गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी