SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ साउन २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

केपी ओलीकै सेवा गरेर बस्न झलनाथलाई माधवकुमारको सुझाव

काठमाण्डु– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले झलनाथ खनाललाई केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले खनाललक्षित त्यस्तो टिप्पणी गरेका हुन् । उनले भने ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी