SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ साउन २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

उच्चका २७ न्यायाधीश नियुक्ति सिफारिसमा बार एसोसिएसनको आपत्ति, निकाल्यो विज्ञप्ति

काठमाण्डु– नेपाल बार एसोसिएसनले न्याय परिषद्ले बिहीबार गरेको उच्च अदालतका २७ जना न्यायाधीश नियुक्तिको सिफारिसप्रति आपत्ति जनाएको छ। बारले नियुक्ति संविधानको समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको आरोप लगाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी