SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ साउन २०८२ ०४:०५ PM · 1 मिनेट पढाइ

रवि लामिछानेलाई कुनै पनि सुविधामा विभेद गरिएको छैन : प्रशासन

काठमाण्डु– सहकारी ठगी मुद्दामा चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका रास्वपा अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेबारे मिडियामा आएका विभिन्न समाचारप्रति कारागार प्रशासनले प्रतिक्रिया दिएको छ। कारागार प्रशासक सुरेश भण्डारीका अनुसार केही सञ्चारमाध्यमले प्रकाशित गरेका तस्बिर कारागारभित्रका नभएको र समाचारमा वर्णन गरिएजस्तो अवस्था पनि वास्तविकता नजिक नपुग्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी