SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ / नेपाल राष्ट्र बैंकले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।