SHARE
बिजनेस पाना · शुक्रबार​ २३ साउन २०८२ ०७:४७ AM · 1 मिनेट पढाइ

जलविद्युतको बीमामा ‘डि–ट्यारिफ’ लागु नगरिएपछि इप्पानको विरोध, आन्दोलन जारी राख्ने

नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ। बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या समाधानका लागि भन्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले नयाँ संयन्त्र प्रस्ताव गरेकोमा इप्पानले अस्वीकार गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना