SHARE
बिजनेस पाना · शुक्रबार​ २३ साउन २०८२ ०७:५५ AM · 1 मिनेट पढाइ

सोपान फर्मास्युटिकल्सको साधारणसभा आह्वान, आईपीओ निष्काशन विशेष प्रस्ताव

सोपान फर्मास्युटिकल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ १५ गते ललितपुरको इमाडोल स्थित आगन पार्टी भेन्युमा आर्थिक २०८१/८२ को साधारणसभा आह्वान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना