SHARE
बिजनेस पाना · शुक्रबार​ २३ साउन २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

हिमालयन इन्भेष्टमेन्टले ४ अर्बको लार्ज क्याप फण्ड ल्याउने, बोर्डबाट पायो अनुमति

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामुहिक लगानी कोष योजना संचालन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २२ गते योजना संचालन गर्नको लागि अनुमति प्रदान गरेको हो। फण्डले साउन ११ गते बोर्डमा आवेदन दिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना