SHARE
बिजनेस पाना · शुक्रबार​ २३ साउन २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

 प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १८ प्रतिशत बोनस सेयर पारित

प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । आज समपन्न कम्पनीको २९ औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना