SHARE
बिजनेस पाना · शुक्रबार​ २३ साउन २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

ट्रम्पले कर थपेपछि भारत रुष्ट: अमेरिकाबाट हतियार र जहाज नकिन्ने, रक्षामन्त्रीको भ्रमण रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर थपेपछि भारत रुष्ट बनेको छ। त्यसको प्रतिक्रिया स्वरुप भारतले संयुक्त राज्य अमेरिकासँगको ठूलो हतियार खरिद योजनालाई स्थगित गरेको छ। यसमा ३.६ बिलियन डलर मूल्यको बोइङ पी-८आई विमान, स्ट्राइकर लडाकु सवारी साधन र ज्याभलिन मिसाइलहरू समावेश छन्। भारतका रक्षामन्त्री राजनाथ सिंहले आगामी हप्ताहरूमा वासिङ्टनमा हुने भनिएको भ्रमण पनि रद्द गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना