SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

कैलाश मानसरोवरको दर्शन गर्नेको संख्या बढ्दै

सिमकोट – पर्यटकीययाम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शनका लागि यात्रा गर्ने पर्यटकको संख्या ३ हजार ७०० भन्दा बढी पुगेको छ । यस वर्षको कैलाश मानसरोवरको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि संख्या बढ्दै गएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी