ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ
काठमाण्डु – कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र ईलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
