परराष्ट्रमन्त्री खनालको चीन भ्रमणमा चौथो वरियताका नेता वाङसँग भेट हुने
काठमाण्डु – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भोलि सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने भएका छन् । नेपालमा जेनजी आन्दोलनपछि भएको चुनाव र नयाँ सरकार गठनपछि बनेको सरकारका विदेशमन्त्री खनाल मन्त्री बनेपछि पहिलोपटक चीन भ्रमणमा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
