बालेन असफल भएपछि राजतन्त्र आउँछ,विकल्प हामी दिन्छौं:राणा
काठमाण्डु– राप्रपा परित्याग गरेका नेता धवलशमशेर राणाले रास्वपा र बालेन शाह (बालेन) नेतृत्वको सरकारको विकल्प आफूहरु भएको दाबी गरेका छन् । नयाँ पार्टी गठनबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले आफूहरु विकल्प भएको बताए । बालेन सरकार बनेको सय दिन नपुग्दै धेरै गल्ती गरिसकेको उनको भनाइ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
