SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

कैलालीमा भीरबाट टेम्पो खसाल्ने वन कार्यालय प्रमुखसहित कर्मचारी पक्राउ पर्दै

कैलाली– कैलालीमा वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसाल्ने कर्मचारीमाथि छानबिन सुरु भएको छ । प्रहरीले घटना छानबिन गरी संलग्नमाथि कानूनी कारबाही अघि बढाइएको जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले घटनाको सुष्म अनुसन्धान भइरहेको बताए । उनले दोषीहरुमाथि आवश्यक कानूनी कारबाही गरिने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी