SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

चियाको पातले कूटनीतिक पत्राचार पर्खँदैन, सरकारले भारतीय अवरोध तत्काल हटाओस् : सांसद सुहाङ

काठमाण्डु– असार १ गतेबाट इलाम सुर्योदय नगरपालीकाका ५३ चिया उद्याेग बन्द हुने भएका छन् । भारतले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेपछि सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएएपछि उद्योग बन्द गर्ने निर्णय गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी