SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली

काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने बताएका छन् ।पार्टी पुनर्गठन कार्यदलले शनिबार बागमती प्रदेशका नेता कार्यकर्तासँग छलफल गरेको थियो । छलफलमा कार्यकर्ताले उठाएका सवालबारे ओलीले कार्यदलका सदस्यसहित प्रदेश पदाधिकारी र निकटस्थ केन्द्रीय सदस्यलाई आफ्नै निवास गुण्डु बोलाएर जानकारी लिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी